Video: प्रभावकारी सिकाइ भनेको के हो?
What all teachers need to know about teaching and learning?
प्रभावकारी सिकाइ भनेको के हो? प्रभावकारी सिकाइ कसरी हुन्छ?
What is effective learning?
What is effective teaching?
And What all teachers need to know about teaching and learning?
Answering to all of the twenty questions raised by Abhishek Ghimire, a passionate educator from Nepal.
१. पढ्नु भनेको के हो?
२. सिक्नु भनेको के हो?
३. सिकाइ कसरी हुन्छ?
४. पढ्नु र सिक्नु कुन महत्वपूर्ण?
५. पढ्ने सबैले सिक्न सक्छन्?
६. पढ्नु र अध्ययन गर्नुमा के फरक होला?
७. प्रभावकारी सिकाइ भनेको के हो?
८. विद्यार्थीले सिकेको वा नसिकेको कसरी थाह पाउने?
९. कस्तो अवस्थामा विद्यार्थीले सिक्न सक्छन्?
१०. विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका के हुन सक्छ?
११. सिकाइमा पुस्तक, वातावरण, र शिक्षक - को महत्वपूर्ण? (विद्यार्थी र उसको पूर्वज्ञान)
१२. विद्यार्थीले सिक्न सकेनन् भने के गर्ने?
१३. विद्यार्थीले सिक्न नसक्नुमा को जिम्मेवार? विद्यार्थी कि शिक्षक? (दुवै हो, दुवै होइन)
१४. सबै विद्यार्थीलाई उतीकै सिकाउँदा पनि किन सबै विद्यार्थीको सिकाइ उपलब्धी बरावर नभएको होला?
१५. सिकाइलाई प्रभाव पार्ने पक्ष के के हुन्?
१६. कस्ता कुराले प्रभावकारी सिकाइका लागि अवरोध सिर्जना गर्दछन् होला?
१७. सिकाइलाई कसरी रोचक र प्रभावकारी बनाउन सकिएला?
१८. सिकाइमा कुन शैली उत्तम हो भनेर कसरी थाहा हुन्छ होला?
१९. एक्काइसौ शताप्दीका प्रभावकारी सिकाइ विधि के के हुन?
२०. शिक्षकले पढाउने कि विद्यार्थीले सिक्न सक्ने वातावरणको निर्माण गर्ने?